गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
नयाँबजार-१६, काठमाडौंप्रयोगकर्ता लग इन
हाम्रो पेजमा यहाँहरुलाई स्वागत छ।
सहकारीको सर्वमान्य सिद्दान्त, मूल्य र मान्यतालाई सिरोपर गर्दै विभिन्न धर्म, जातजाति, पेशा तथा व्यवसायमा आवद्द व्यक्त्ति एवं समुदायलाई ऐक्यवद्द गर्दै स्वावलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न, संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुरयाउने उदेश्यले गण्डकी बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।
प्रतिकृयाहरु
उत्तम कुमार श्रेष्ठ
क्रसओभर नेपालयस गण्डकी बचत तथा ऋण सहकारी संस्थाको सेवाहरु अति नै राम्रो भएको महसुस मैले गरेको छु। भविष्यमा यस संस्थाको सेवाहरु अझ प्रभावकारी हुनेछ भन्ने मैले विश्वाश लिएको छु।
सुविधाहरु
- अत्याधुनिक कम्प्युटर प्रणालीबाट छिटो छरितो सेवा
- न्युनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने
- दुर्घटना बिमा एवं सहुलियत कार्डको व्यवस्था
- बिजुली, पानी र टेलिफोन बिलको भुक्तानी
- बचतमा ३/३ महिनामा ब्याज भुक्तानी
- विश्वको जुनसुकै देशबाट पठाएको रकमको भुक्तानी तथा नेपाल अधिराज्यभरी पैसा पठाउने व्यवस्था
सेवाहरु
यस संस्थाको शेयर सदस्यहरुको हितलाई ध्यानमा राखी विभिन्न बचत खाताहरु संचालनमा ल्याइएको छ । विस्तृत..
यस संस्थाको शेयर सदस्यहरुको हितलाई ध्यानमा राखी विभिन्न कर्जाहरु संचालनमा ल्याइएको छ। विस्तृत..
यस संस्थाले आफ्नो सदस्यहरुको हितलाई ध्यानमा राखी यही संस्थाद्वारा प्रवर्द्दन गरिएको गण्डकी सब रेमिट्यान्स मार्फत मनी ट्रान्सफर सेवासमेत संचालन गरेको छ। विस्तृत..