ध्येय

आर्थिक सक्षमता, सहकारी सिद्दान्त र यसको व्यवहारिक प्रयोगबाट दिगो विकास, आर्थिक भेदभाव रहित सामाजिक न्यायको संस्थागत विकास। स्थानीय आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग तथा व्यवस्थित परिचालन सहित भौतिक एवं मानवीय अत्यावश्यक पूर्वाधारहरुको विकास गरि सामाजिक, आर्थिक न्याय एवं एकतामा जोड।

संचालक समिति

यस संस्थालाई स्वतस्फुर्त रुपमा संचालन गर्ने उद्देश्यले विभिन्न क्षेत्रका निम्न लिखित व्यवसायिक व्यक्तिहरु संचालक समितिमा रही कार्य सम्पादन गर्दै आउनुभएको छ।

अध्यक्ष : प्रा. डा. दीपक प्रसाद भट्टराई
उपाध्यक्ष : श्री राम प्रसाद पौडेल
सचिव : ई. श्री शिव प्रसाद कोइराला
कोषाध्यक्ष : श्री अर्जुन प्रसाद सिंखडा
सहसचिव : ई. दिपेन्द्र मिश्र
सदस्य : ई. श्री निरन्जन श्रेष्ठ
सदस्य : श्री सुरेश प्रसाद चौधरी

सल्लाहकार समिति

१) प्रा.ई. श्री हिरेन्द्र मान प्रधान
२) श्री सहविर थापा
३) श्री रोहित थापा