रेमिट्यान्स सेवाहरु

यस संस्थाले आफ्नो सदस्यहरुको हितलाई ध्यानमा राखी यही संस्थाद्वारा प्रवर्द्दन गरिएको गण्डकी सब रेमिट्यान्स मार्फत मनी ट्रान्सफर सेवासमेत संचालन गरेको छ।

सेवा र सुविधाहरू

  • सदस्यहरुलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न अत्याधुनिक कम्प्युटर प्रणालीबाट छिटो छरितो सेवा प्रदान।
  • न्युनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने।
  • दुर्घटना बिमा एवं सहुलियत कार्डको व्यवस्था।
  • बिजुली, पानी र टेलिफोन बिलको भुक्तानी।
  • बचतमा ३/३ महिनामा ब्याज भुक्तानी।
  • विश्वको जुनसुकै देशबाट पठाएको रकमको भुक्तानी तथा नेपाल अधिराज्यभरी पैसा पठाउने व्यवस्था।